काठमाडौं । ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे... विस्तृतमा