काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् । उनले भनिन,‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया... विस्तृतमा