काठमाडौँ, २१ पौष । ‘लिटिल बुद्ध’ भनेर चिनिने ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिने भएको छ । बम्जनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको थियो । बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले राति नै सडक मार्ग भएर सर्लाही ल्याइएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा... विस्तृतमा