काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन चलिरहेका बेला जेनजी फ्रन्टकी संयोजक रक्षा बमले महाधिवेशन प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै तत्कालीन सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि गम्भीर प्रश्न उठाएकी छन्। विशेष परिस्थितिमा समयभन्दा एक वर्षअघि भइरहेको महाधिवेशनले पार्टी मात्र होइन, देशकै सबैभन्दा ठूलो दलको नेतृत्व चयन गरिरहेको उल्लेख गर्दै बमले... विस्तृतमा