काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा चालिसेसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले चालिसेकी पत्नी मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सन्दीप चालिसे तथा... विस्तृतमा