काठमाडौं, २८ मंसिर । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई संस्थाको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। संस्थाले भण्डारी सार्वजनिक पदमा पुगेपछि पछिल्लो समय विभिन्न विवादमा तानिएको भन्दै उनलाई साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमितिका एक सदस्यका अनुसार यो निर्णय तत्काल लागू... विस्तृतमा