काठमाडौँ, २९ पौष । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ ले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ । उक्त खर्च... विस्तृतमा