राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको आगामी २ माघदेखि आचारसंहिता लागू गर्नेगरी जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ‘निर्वाचन आयोगको आइतबार बसेको बैठकको निर्णय बमोजिम निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा... विस्तृतमा