काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ छोरी सुविहानीको जटिल उपचारका लागि स–परिवार अमेरिका पुगेका छन्। केही दिनअघि अमेरिका उडेका उनले त्यहाँ पुगेपछिको अवस्थाबारे सामाजिक सञ्जालमार्फत लामो लेखाजोखा सार्वजनिक गर्दै पछिल्ला वर्षहरूमा भोगेका पीडा, आरोप–आशंका र आर्थिक समस्याबारे खुलस्त रुपमा धारणा राखेका छन्। उनका अनुसार छोरीको उपचार अमेरिका सरकारले... विस्तृतमा