काठमाडौँ, ३ माघ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 in 1 बचत खाता सार्वजनिक गरेको छ । गरिमा 5 in 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १ हजारमा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेब बैकिङ्ग, एटिएम, सि... विस्तृतमा