काठमाडौँ , १२ माघ। शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य... विस्तृतमा