काठमाडौँ, १४ माघ । साताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परसूचक नेप्से आज आइतबार १० दशमलव ३७ अङ्कले बढेर २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ । यसदिन ३०६ वटा कम्पनिको १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार किनबेच भएको छ । आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै... विस्तृतमा