काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत तथा... विस्तृतमा