काठमाडौं,२२ माघ । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८... विस्तृतमा