काठमाडौँ, २१ माघ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका काम धमाधम भइरहेको छ। सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन्। ग्याँस... विस्तृतमा