काठमाडौँ, २१ माघ । साताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३१ अङ्कले घटेर २ हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ । यसदिन ३०७ वटा कम्पनिको ९२ लाख ७२ हजार ७ सय कित्ता शेयर ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ । आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढ्दा अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन रि... विस्तृतमा