काठमाडौँ, २२ माघ । साताको दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार १४ दशमलव ५७ अङ्कले बढेर २ हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको यसदिन ३१० वटा कम्पनिको ७४ लाख ९१ हजार कित्ता शेयर २ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र... विस्तृतमा