काठमाण्डाै । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। NEPSE परिसूचक ६४.६७ अंकले बढेर २,८७७.०२ विन्दुमा पुगेको छ। आज सबै उपसूचकहरू हरियाली देखिँदा विकास बैंक समूहको प्रदर्शन सबैभन्दा बलियो देखिएको छ। उक्त समूह ३.९५ प्रतिशतले वृद्धि भई अग्रस्थानमा रहेको छ। कारोबारमा सक्रिय २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको र २ कम्पनीको स्थिर... विस्तृतमा