काठमाडौँ, १३ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ सर्बसाधरणको लागी आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला... विस्तृतमा