काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार २६ दशमलव १० अङ्कले बढेर २ हजार ६४० दशमलव ७८ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको यसदिन ३२६ वटा कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३२ करोड ६९ लाखको शेयर किनबेच भयो । आज सबै समूहको... विस्तृतमा