काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन्। उनले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै आर्थिक गतिविधि बढाउन सरकार र बैंकिङ क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन्। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता... विस्तृतमा