काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि उक्त आकारको बजेट ल्याइएको जानकारी दिनुभयो । सरकारले प्रस्तुत गरेको बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८... विस्तृतमा