काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। लगानीकर्तामा बिक्री चाप बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको हो। आज ३४३ वटा कम्पनीका १ करोड ७ लाख ५५ हजार ८७५ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ६ करोड ८५ लाख ६० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार रकम... विस्तृतमा