काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग अर्थतन्त्र र बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे मन्त्रालयमा आयोजना हुने बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता... विस्तृतमा