काठमाडौं । देशमै पहिलोपटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ। घर निर्माण फेस्टसँगै सञ्चालन हुने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिने भएको छ। यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आगामी पुस ९ देखि १२ गतेसम्म आयोजना हुनेछ। फेस्टमा घर निर्माणसँग सम्बन्धित निर्माण... विस्तृतमा