काठमाडौं । हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से २.०१ अंकले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ। आज २०१ कम्पनीको शेयर घट्दा ७२ कम्पनीको बढेको छ भने ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ। फर्स्ट माइक्रो फाइनान्स लघुवित्त र महिला लघुवित्तको शेयर साढे ६ प्रतिशतले घट्दा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट... विस्तृतमा