काठमाडौं । तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स जोडिएको छ। आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको हो। पशुपति सेरामिक्सको उत्पादनका रूपमा रहेको नेक्सटाइल्स निर्माण क्षेत्रमा आएको नयाँ ब्रान्ड हो। छिट्टै नेपाली बजारमा... विस्तृतमा