काठमाडौँ । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/७३ को चौथो त्रैमासमा २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै एक वर्षको अवधिमा बैंकको वित्तीय अवस्था उल्लेख्य रूपमा कमजोर बनेको देखिएको छ । समीक्षा अवधिमा बैंकले ९ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको मुख्य... विस्तृतमा