काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ समारोह शनिबार (जेठ २४) कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ। समारोहमा नेपाली संगीत क्षेत्रका दुई विशिष्ट व्यक्तित्व वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई जनही एक लाख एक रुपैयाँ नगदसहित सम्मान प्रदान... विस्तृतमा