काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६ ६३ दशमलव ३० विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३०९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ५१ करोड लाखको शेयर किनबेच भयो । आज सबै समूहको शेयर... विस्तृतमा