काठमाडौँ । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज दोहोरो अंङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको यसदिन ३१७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ४१ करोड ८६ लाखको शेयर किनबेच भयो । आज सबै समूहको... विस्तृतमा