काठमाडौँ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ सिटिटेक ग्रुप प्रा. लि. ले 'गेटपे' नामक एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर सार्वजनिक गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेड (MBL) मा यस प्रणालीको सफल शुभारम्भ गरिएको छ। गेटपे डिजिटल भुक्तानीलाई सहज, सुरक्षित तथा... विस्तृतमा