• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२ दिन प्रसूति स्याहार बिदा

      दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

      जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

      राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

      पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री चौधरी

      नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      अपमानजनक टिप्पणीको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ

    होमपेज /  आर्थिक

    नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २९, शुक्रबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १२० पटक पढिएको
  • काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि २८० जनाको दरखास्त आह्वान गरेको छ।

    नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी शुक्रबार सूचना प्रकाशित गरेको हो। माग गरिएको संख्यामध्ये खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ पद छुट्याइएको छ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साउन २९ गतेदेखि भदौ १८ गतेसम्म नियमित दस्तुरमा र भदौ १९ देखि २५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ। आवेदन दस्तुर १ हजार रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप समूहका लागि २० प्रतिशत अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ।

    कक्षा १२ उत्तीर्ण उम्मेदवारको उमेर दरखास्तको अन्तिम मिति भदौ २८ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। स्नातक उत्तीर्ण उम्मेदवारको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको र बहालवाला सैनिक उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ।

    उम्मेदवारले काठमाडौंको स्वयम्भूस्थित केन्द्रीय भर्ना छनोट केन्द्रका साथै इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र दीपायलस्थित पृतना हेडक्वार्टरमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।

    छनोट प्रक्रियामा शारीरिक परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा र अन्तर्वार्ता समावेश हुने सेनाले जनाएको छ। अनलाइन फाराम भरेपछि आवश्यक कागजातसहित सम्बन्धित भर्ना केन्द्रमा स्वयं उपस्थित भई दर्ता गराउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना…

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    आर्थिक

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑