काठमाडौँ । हरेक सामाजिक संस्थाहरुको विशिष्ट लक्ष्य तथा उदेश्यद्वारा तिनिहरु सञ्चालित हुन्छन। स्वायत्तताको अवधारणा अगांलेका कतिपय राष्ट्रिय वा अन्तरास्ट्रिय संस्थाहरु अन्तर्राष्ट्रिय महासन्धि तथा राष्ट्रिय कानुनको दायरामा रहि सामाजिक सेवाका कामहरु गर्दै आइरहेका हुन्छन। त्यस्तै विपत्तिको समयमा राहत उद्दार तथा पुन:स्थापनाको अवधारणा बोकेका कयौं संस्थाहरुको तुलनामा... विस्तृतमा