• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी

      एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

      समाजसेवा र उद्यमशीलतामा सक्रिय: भक्तपुरका रोजन भामिसा

      सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

      देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

      भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

      र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड

      झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित

      ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो

      ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

    होमपेज /  लेख/साहित्य

    कविता: उदीप्त प्रकाश 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १८, सोमबार (४ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५१ पटक पढिएको
  • व्यग्र मन बोकेर
    तन घसार्न सकिदैन
    उच्छेद गराएर सपना
    विपना संग साट्न सकिदैन ।

    अमूर्त छन भावना
    मरेको छ आस्था
    टुटेको छ भरोसा
    अप्रिय छ पीडा
    प्रियजनले नै बाटो छेके पछि ।

    नदी जस्ता वग्न सकेन जिन्दगी
    हराएको छ बाटो,
    छालहरु आउँछन, जान्छन
    जिन्दगीलाई हिर्काएर,
    किनारको यात्रा अवरुद्ध पार्दै
    बगि जान्छ नदी गन्तव्य तिर
    जिन्दगीलाई नराम्ररी धकेलेर
    विचार जिन्दगी
    क्लान्त छ
    मौन
    अनि
    भय ग्रस्त पनि ।

    पुनर्जागृत गर्नु छ जिन्दगी
    दौडनु छ दौड
    जित्नु छ युद्ध
    हराइनेछ शत्रु
    बचाइनेछ मानवता
    तोडिइनेछ मौनता
    जिन्दगीको कथा क्रम भङ्ग भए पछि ।

    विर्सिएर इष्र्याको भावना
    अंकुरित गराउनु छ प्रेम
    गाउँनु छ प्रेम लहरी
    खोज्नु छ परिभाषा जिन्दगीको

    सफेद मन बनाई
    सपनाहरु जोडेर
    आल्हादित हाँसो हाँस्तै
    गुजार्नु छ जिन्दगी ।

    दृष्टि विहीनहरु
    दर्दनाक गीत गाइ रहेछन
    पीडा मिश्रित स्वरमा
    मध्य सडकको जेब्राक्रसनेर
    सेतो लठ्ठीले भुँइ छाम्दै
    सडक जिन्दगी बोकेर ।

    आफन्तहरु विराना भएका छन
    चिन्दैनन आफन्तहरु
    जिन्दगीका खुशीहरु खोसेर
    समय खित्का छोडेर हाँस्छ
    जिन्दगी पागल बन्छ
    पागल बस्तिबाटै
    जिन्दगी गायव हुन्छ
    आमाहरु रोई रहन्छन
    गायव जिन्दगी खोजेर ।

    हालेर अंगालो
    वेवारिशे जिन्दगीलाई
    कायापलट गराउनुछ
    काँतर भै
    जिन्दगी हार्नेहरुलाई
    जिन्दगीको जित दिलाउनु छ
    अनि बाल्नु नै छ जिन्दगीको दियो
    उदीप्त प्रकाश छर्ने गरी ।

    प्रकाशचन्द्र खतिवडा 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    धमाधम खाली हुँदै घर, घरधनीहरुको निद्रा र भोक हराउँदै !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी…

    एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

    समाजसेवा र उद्यमशीलतामा सक्रिय: भक्तपुरका रोजन भामिसा

    सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

    गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी…

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑