• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ माघ १७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

      सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

      सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

      निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

      भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

      यौनिक अल्पसंख्यक र यौन श्रमिकहरुलाई मतदानका लागि सहज व्यवस्था गर्न माग

      कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण

      निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

      ‘दलित पञ्चैबाजा समूह’ ले बनायो दुईकोठे बाजाघर

      यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

      नेशनल लाईफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम सम्पन्न

      सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

      सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

      अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव

      बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्

    होमपेज / लेख/साहित्य

    जीवन र खाद्यको आधार हो पानी

    डि.बि. भण्डारी

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन २०, शनिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १८९५ पटक पढिएको
  • भक्तपुर । मानव जीवनको अपरिहार्य तत्व हो जुनबिना न त पृथ्वी न त मानव जीवनको अस्तित्व नै सम्भव छ। विज्ञानको भाषामा हाइड्रोजन र अक्सिजनको मिश्रित रुप हो।खाद्य र पानी मानवीय जीवनको अपरिहार्य आवश्यकता हो,पानी जीवन हो भने खाद्यान्न समेत जीवनकै अगं हो। पानी जीवन खाद्यको स्रोत वा आधार मात्र नभइ परिपुरक सम्बन्ध रहेको बिषय समेत हो,पानी मानविय शरिरमा शक्ति प्रवाह गराउने,तापक्रम नियन्त्रण तथा शरीर स्वस्थ राख्नका लागि आवश्यक छ। मानिसको शरिरमा ७०% हिस्सा पानीले ओगटेको हुन्छ भने तथ्यबाट पानी जीवनको आधार मात्र नभई स्रोत पनि हो तथ्य स्पष्ट हुन्छ । पानी आवश्यकताको सन्तुष्टि समेत हो ,जसको अभाव वा कमिका कारण मानवीय स्वास्थ अस्वस्थ भई मानविय जीवन नै समाप्त हुन सक्छ भने यसबिना खाद्य र वनस्पति पनि बाच्नं सक्दैन ।

    स्वच्छ र सफा पानी मानवका साथै खाद्य सुरक्षा र स्वच्छताका लागि अनिवार्य शर्त बनिसकेको छ।अन्तर्राष्ट्रिय समुदाय र संघसंस्था तथा नेपालमै पनि पानीको गुणस्तर कायम खाद्य स्वच्छन्दताका लागि पर्याप्त नियमहरु बनेका छन,मौलिक तथा मानव अधिकारको पहिलो पक्ष भनेको खाद्य संप्रभुता,उपभोक्ताको हक हित,सुरक्षा र त्यसको कार्यान्वयन हो तर बनेका नियमहरु कार्यान्वयन नहुदां यो खाद्य दिवसका अवसरमा नयां प्रतिबद्धता गर्ने शैलि मात्र बनेको देखिन्छ।

    मानिसले प्रयोग गर्ने हरेक बिषयमा खाद्य स्वच्छन्दतालाई ध्यान दिनु जरुरी छ,पानीको अपर्याप्तता,गुणस्तरमा ह्रास आउनु,अनुगमनको अभावका कारण एकातिर व्यापारीहरुले लुटको धन्दा फैलाइ उपभोक्तताको स्वास्थ माथी खेलवाड गरिरहेको हुन्छन भने अर्कोतिर पर्यावरण संरक्षण र यसको व्यवस्थापनमा ध्यान नदिदां तथा पहुँच व्यापक रुपमा विस्तार हुन नसक्दा मानिसले मानविय विपत्तिको सामना गरिरहेको छ ,पानी जीवन मात्र नभई जीवनको स्रोत पनि हो। खाद्य सुरक्षा र पानीको बिषय विकासोन्मुख देशका लागि प्रमुख चुनौती हो जसले सर्वसाधारण जनताको स्वास्थ जीवनमा प्रतिकुल प्रभाव पार्दछ।पानी तथा खाद्यान्नको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता खाद्य सुरक्षा र स्वच्छ पानीको राज्यले ग्यारेन्टी गर्न नसक्नुको परिणाम हो।बाच्नंका लागि खाद्यान्न आवश्यक छ तबमात्र जीवन सम्भव छ तर बाच्नंकै लागि भन्दैमा गुणस्तरहिन,शुरक्षाको ज्ञारेन्टि नभएको पानी र खाद्यान्न जीवनको अभिशाप बन्दछ।

    अन्तर्राष्ट्रिय रुपमा समेत खाद्य शुरक्षालाई मानव अधिकारको अंगको रुपमा लिइएको छ,मानविय जीवनमा खाद्य र पानी प्राथमिक आवश्यकता हुन,तवमात्र मानविय जीवन सम्भव छ। पानिले खाद्य उत्पादन तथा शुरक्षामा समेत महत्त्वपुर्ण भुमिका खेल्दछ” कसैलाइ पनि नछाड्नुहोस्” भन्ने वाक्यांशले सबैका लागि स्वच्छ र शुरक्षित पानिमा पहुँच सुनिश्चितता गर्ने महत्त्वलाई उजागर गर्दछ किनकि यो मौलिक मानव अधिकार र दिगो विकासको कुञ्जी हो। मानिस या कुनै जनावर या वनस्पति पानिविना जिउन सम्भव छैन,हुर्कन,बढ्न,शरीर सञ्चालन पाचन प्रकियामा समेत भित्री रुपमा पानि आवश्यक छ,अझै पानी र खाद्यान्न त समानार्थी शब्द हुन।शारीरिक र स्वस्थ मानविय जीवनमा लागि खाद्यान्न र पानी दुवैको उत्तिकै आवश्यकता छ।

    कानुनी रुपबाट खाद्यान्न र स्वच्छ पानिको अधिकारलाई मान्यता दिएपनि सुविधासम्पन्न सहरहरूमा यसको अभाव नागरिकले भोग्नुपरिरहेको अवस्था छ।अर्को व्यापारीहरुले गर्ने कृत्रिम कालोबजारी,आार्थिक संकट तथा वर्षा लगायतका विभिन्न समयमा आउने प्राकृतिक र मानव सिर्जित विपतहरुले खाद्यान्न र पानीको मानिसको अधिकारलाई तिलाञ्जली दिएको छ।पानी मानव पुजीं हो ,संवाहक हो भने खाद्य पानिको आधारभूत पक्ष हो,त्यसो त अन्तर्राष्ट्रिय स्तरमा नै खाद्यान्न र पानिको अभावले विकराल रुप लिएको उदाहरणहरु छन। पानी विना जीवन सम्भव छैन जसबाट खाद्यान्न समेत अछुतो छैन ,नेपालजस्तो देशमा स्वस्थ मानविय जीवनका लागि खाद्यान्न र पानी अपरिहार्य हो तर समयमै पानी नपर्दा,बेमौसमी पानी पर्दा,अतिवृष्टि जस्ता कारणहरुले किसानले लगाएको खाद्यान्न बालिनाली खडेरीले गर्दा नष्ट भएका उदाहरणहरु छन। “अनिकालमा बीउ जोगाउन” हम्मे हम्मे भएको किसानलाइ पानीको टड्कारोले पेशा व्यवसाय बन्द गर्ने अवस्था ल्याएको छ।

    मानिसका लागि स्वच्छ खानेपानीको पहुँच विस्तार नभएको ठांउमा बोटबिरुवा,उब्जनी हुने खाद्यान्नहरु कृषिमा पानी नपुग्दा नेपालको विकट भौगोलिक क्षेत्रका मानिसहरुको जीवन कष्टकर बनेको छ। भोकले जहिलेपनि रोटि माग्छ,खाद्यान्न माग्छ, विचार र दर्शन होइन, यदि पानिको अउपलब्धता,पहुँच विस्तार तथा उपभोग नहुने हो भने खाद्यान्न उब्जन सक्दैन।खाद्यान्न विना मानविय जीवन सम्भव नै छैन त्यसैले पानीमात्र एक त्यस्तो सत्य शक्ति हो जसले जीवन सुरक्षा र समग्र वनस्पति खाद्य बालिको ग्यारेन्टी गर्न सक्दछ र सोही मुताविक मानविय जीवन सञ्चालित हुन्छ।

    नेपालकै सन्दर्भमा ८५% घरधुरीमा खानेपानीको पहुँच पुग्दा १५% घरधुरी पनि स्वच्छ खानेपानीको पहुँचमा छैनन् भने उपभोक्ता वा व्यवस्थापन गरेको पानी कृषि क्षेत्रका लागि वा खाद्यान्नमा उपयोग हुन नसक्दा पानिको नकारात्मक प्रत्यक्ष प्रभाव खाद्यबालीमा पर्छ भने खाद्यान्न नभएमा मानविय जीवन संकटमा पर्छ।पानी मानविय जीवनका लागि प्रत्यक्ष रुपमा र खाद्यान्न,वनस्पतिको क्षेत्रबाट अप्रत्यक्ष रुपमा मानविय अस्तित्वसंग गांसिएको छ। एकातिर देशमा आवश्यक खाद्य उत्पादन हुन नसक्दा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ जसमा स्वच्छन्दता र शुरक्षाको प्रमुख प्रश्न बन्दै गर्दा जलस्रोतमा धनी भएको देशले पानीको भरपर्दो वितरण गर्न सकिरहेको छैन। जसले गर्दा खाद्यान्न उत्पादन नहुदा मानवीय जिवन त्यो विना बाच्न सम्भव छैन यहाँ खाद्यान्न र पानी जीवनका लागि उत्तिकै आवश्यक छ भने खाद्यान्न वृद्धिका लागि पानी पनि आवश्यक छ।

    वर्तमान १५ओैं योजना र अन्तर्राष्ट्रिय संघसंस्थाहरुले खाद्य संप्रभुता,स्वच्छता तथा शुरक्षाको वकालत गरिरहदां व्यवहारिक पक्षको अवस्था समेत नियाल्न जरुरी छ,दिगो खाद्यका लागि भएका प्रभावकारी कदमहरुको अवस्थाको विश्लेषण गर्नुपर्दछ तबमात्र लिखित र व्यवहारिक जीवनको तालमेल हुन्छ। नेपालमा संघ प्रदेश र स्थानीय तहहरुले सरकार र संघसंस्थाहरुको सहयोगमा शुरक्षित पानी वितरण ,खाद्यान्नको उत्पादन,व्यवस्थापन तथा नियमन केहि हदसम्म भुमिका खेलेका छन।खाद्यान्न र पानिको अभावमा मरणको अवस्थामा नपुगेपनि बेलाबखत झाडापखाला,विभिन्न रोगहरुका साथै चाडपर्वमा हुने खाद्यान्न अभाव,गुणस्तरहिन खाद्य बस्तुले अझै प्रभावकारी रुपमा खाद्यान्न र पानिको उपभोग गर्न नसकिरहेको अवस्थालाइ देखाउछ । प्राचीन नगदे पोषणयुक्त खाद्यान्न बाली,कर्णालीको कोदो,फापरहरुले उचित बजार नपाउंदा वा व्यवस्थापन हुन नसक्दा हामी अर्गानिक खाद्य बालिको नारा लगाएर दुषित र गुणस्तरहिन खाद्यान्न,विक्रि वितरणमा लागेको छौं।

    पहिलो राष्ट्रिय दायित्वबाट समेत सरकार पछि हट्न पाउंदैन,सबै घरघरमा पानी र स्वच्छ खाद्यान्नको उपलब्धतालाई विस्तार गर्नुपर्छ। खानेपानीको अभावलाई टार्न विदेशबाट आयातित पानिभन्दा देशकै पानिलाई प्रशोधित गरि विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुको समन्वयमा विकट एंव सहरी क्षेत्रमा खानेपानीको विस्तार गर्न सकेमा जीवनका लागि पानी वरदान बन्नेछ।दोस्रो अहिले सञ्चालनमा आएका वा आउदै गरेका सिचाइ आयोजना तथा परियोजनाहरुबाट आवश्यक भएका कृषि,नगदेबाली,खाद्यान्न उत्पादनमा पानीको पहुँच विस्तार गर्न सकेमा खाद्यान्नको उत्पादन भइ देशको समग्र अर्थतन्त्र वृद्धिका साथै घरेलु उत्पादनमा रमाउने वातावरणको सिर्जना हुन्छ भने त्यहिकै परिणामस्वरुप रोजगार वृद्धि,प्रतिव्यक्ति आम्दानीमा वृद्धिका साथै व्यक्तिगत रुपमा मानविय जीवन समेत स्वस्थ र मर्यादित बन्न सक्छ,त्यसैले पानीमा भएको प्रचुर सम्भावनालाई खाद्य उत्पादन र जीवनको क्षेत्रमा लगानी गरेमा पानी वास्तवमै जीवन र खाद्यान्नको आधारभूत आधार बन्न सक्छ।

    [email protected]
    ख्वप कलेज अफ ल भक्तपुर

    लेखकको बारेमा

  • डि.बि. भण्डारीलेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    धमाधम खाली हुँदै घर, घरधनीहरुको निद्रा र भोक हराउँदै !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    पार्टीको नेतृत्व र नीति परिवर्तन गर्यो अब देशको नेतृत्व परिवर्तन गछौः प्रदिप पौडेल

    अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    रेशम चौधरीको उम्मेदवारी खारेज

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

    झापा एमालेले भन्यो– हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ जना कमरेडको सुनको सिक्री लुटे

    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    शिक्षामन्त्री पुनले दिए राजीनामा

    राजीनामा दिदैं सञ्चारमन्त्री जगदिश खरेल, रास्वपा ललितपुर–२ बाट उम्मेदवार बन्ने

    अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्ने घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर पदबाट बालेनले दिए राजीनामा

    घण्टीघर पुगे बालेन र सुदन

    रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं: गणेश पराजुली

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    महेश बस्नेतको आरोप- कांग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको विदेशी शक्तिसँग मिलेमतो छ

    सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

    बालेनका दाहिने हात राजु पाण्डेले दिए राजिनामा, रास्वपाको टिकट लिएर काठमाडौंबाट चुनाव लड्ने !

    वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

    सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

    नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

    विशेष महाधिवेशनका निर्णयहरु अद्यावधिक गराउन निर्वाचन आयोग पुगे गगन थापा

    रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

    गगन र विश्वप्रकाशलाई कारवाहीको निर्णय सुनाउदा भावविह्रल भए खड्का, भने– कांग्रेस पार्टी बचाउन सकिन

    देउवाले गगन–विश्वप्रकाश सहितका नेतालाई कांग्रेसबाट निकाले

    बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

    कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

    मुद्धा फिर्ता गरिदिन माग गर्दे महान्यायधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

    कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा एक्ला उम्मेदवार

    सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    गगन थापाप्रति सुुर्य थापाको टिप्पणीः एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

    विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    रिमाले कुलमान छोड्ने रवि समाउने, रास्वपाले हटाएन समानुपातिक सुचीबाट नाम

    गायक तथा अभिनेता प्रशान्त तामाङको मुत्यु

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    कुलमान घिसिङ र रास्वपाबिचको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

    सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

    गगन–विश्वप्रकाशलाई साथ दिदै विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी, २७ गते सभापति देउवा पनि आउनुहुन्छ

    वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

    बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिइने, नियमावली कार्यान्वयन

    एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

    विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, भए म पहिला बाहिरिन्छु : विश्वप्रकाश शर्मा

    रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

    विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक

    स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशनः आगामी बर्षको लागी बजेट लेख्न सुरु गर्नुहोस्

    दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित

    छवि विग्रेर ०७९ को चुनाव हारेका महेश बस्नेत फेरी भक्तपुर–२ बाट सिफारिस

    फागुन २१ को निर्वाचनका लागि ८० हजार सैनिक परिचालन

    ओली र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, कांग्रेससहित चुनावी तालमेलबारे छलफल

    कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    कमला दर्जी भन्छिन्: ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’

    ६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो प्रतिनिधिसभा उम्मेदवार सिफारिस

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

    ९ दिनदेखी माइतीघरमा अनसनरत डा. निकोलसको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगियो

    रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडायो, पदाधिकारीलाई समानुपातिकमा नराखौंः तोषिमा कार्की

    रवि, बालेन र कुलमानको एकता कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी, बाघ–सिंहसँग मुकाबला गर्न सक्दैनः ओली

    रास्वपाले जेन–जी सहिद रसिक खतिवडाकी आमा रचनालाई समानुपातिक उम्मेदवारमा समेट्यो

    रास्वपा, कुलमान घिसिङ र बालेन शाहबीच चुनावी सहमति

    जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

    व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

    रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

    रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

    काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

    रवि लामिछाने–बालेन शाह एकता नजिक, वैकल्पिक राजनीतिक शक्तिको नयाँ मोर्चा तयारी

    रवि लामिछाने र बालेन साहबीच भेट, छलफलबारे दुवै मौन

    क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

    ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

    यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद (नामावलीसहित)

    झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    रवि र बालेनबिच ६ घण्टा वार्ता, फागुन २१ को चुनावमा एक भएर जाने

    पृश्वीनारायण शाहको तस्विर बारे नेपाली सेनाले भन्योः राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि समाचार कमेन्टमा

    प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक सिंहदरबारमा सुरु, को–को छन् सहभागी ?

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    पृश्वीको एक तिहाइ भन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेका छन्

    मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

    धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा, कारागार बाहिर समर्थकको भीड

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    धरौटीमा रिहा हुने आदेशपछि निकिता पौडेलको प्रतिक्रिया: ‘रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो’

    रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश

    जेलदेखि सत्तासम्म : अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीको संघर्ष र उदय

    एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    ओलीका प्रमुख राजनितिक सल्लाहकार रिमाललाई नै पत्याएनन् एमाले प्रतिनिधिले

    ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ (अन्तरवार्ता)

    पत्रकार राजिब खत्री रास्वपामा प्रवेश, समर्थकहरुले गरे भब्य स्वागत

    सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

    एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

    एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    गभर्नर पौडेलको बर्खास्ती माग गर्दै जेन–जी युनाइटेडले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

    एक्ट्रा अर्डिनरी ग्रिनकार्डमा धुर्मुसको स–परिवार अमेरीका सिफ्ट

    ओलीकै बचाउमा झाँक्रीः गोली चलाएकै भरमा पुर्व प्रधानमन्त्रीलाई अपराधिक अभियोग लगाउन खोजे राज्य संयन्त्र ध्वस्त हुन्छ

    नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असईको लागि नयाँ जेनजी युवा (विज्ञापनसहित)

    सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    सरकार–जनजीविचबीच १० बुँदे सहमति: सत्ता जोगाउन आंशिक माग मात्र सम्बोधन, मुख्य मुद्दा भने पन्छाइयो

    कविता: आत्मसमर्पण

    पुर्व गृहमन्त्री रमेश लेखकको जवाफः बिषम परिस्थितिले बल प्रयोग भयो, मेरो कुनै दोष छैन

    प्रहरीकै असईलाई कान्छी श्रीमती बनाएपछि बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    तस्विरमा जेनजी आन्दोलनमा जलाइका सरकारी भवनहरु

    न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

    गृहमन्त्री अर्यालविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

    एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

    असईले गरे ब्रेन ट्युमर भएका ४ महिने छोराको हत्या

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    काठमाडौं–४ बाटै चुनाव लड्ने गगन थापाको घोषणा

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    आरजु राणा, रमेश लेखकसहित १० जनालाई ज्यान मार्ने धम्कि, प्रहरीले बढायो सतर्कता

    भारत आइपुगे रुसका राष्ट्रपति पुटिन, गल्याम्म अंगालो हालेर मोदीले गरे स्वागत

    प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूह अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन मानव र पृश्वस्कै हितमा केन्द्रित छः केपी ओली

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    कांग्रेसको नेतृत्व परिवारमा फर्काउन सक्रिय कोइराला दाजुभाइ, शशांकको घोषणा— ‘शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौँ’

    धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

    यूनिफर्ममै ‘चियादानी’ पुगेका IGP कार्की : जेनजी आन्दोलनका अगुवा संचालकको चिया पसलले फेरि किन बन्यो समाचार ?

    जेनजीले प्रधानमन्त्रीलाई बुझाए जेनजी आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौताको मस्यौदा (पूर्णपाठ)

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

    सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

    निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

    भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

    यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

    सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

    सहिद दिवसमा प्रधानमन्त्री कार्कीको शुभकामना – अब कुनै आमाको काख नरित्तियोस्

    सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    आजको मौसम : यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

    बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

    सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की

    आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

    शिक्षामा लगानी गर्न राज्यले ‘पैसा छैन’ भन्नु वहानामात्र हो : लक्ष्मी किशोर सुवेदी

    महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

    काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

    आर्थिक

    नेशनल लाईफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम सम्पन्न

    आज एकैदिन सुनको मुल्य २० हजार ५ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

    नबिल बैंक बन्यो दोस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक

    सुनको मूल्यले कीर्तिमान तोड्यो, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि

    सामान्य अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑