काठमाडौं ,१७ मंसिर । । नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ । नवलपरासीको पाँच वटा केराको बगैँचामा यो फैलिसकेको कुरा असोजमा पुष्टि भइसकेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले पानामा रोगलाई नियन्त्रण गर्न नसकिए पनि यसलाई... विस्तृतमा