काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीले सुरु गरेको जनप्रदर्शन नरोकिने चेतावनी दिएका छन्। आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै उनले आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने बताएका हुन्। ओलीले भने, “हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ।” उनका... विस्तृतमा