काठमाडौं । जेनजी आन्दोलनकी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ राजनीतिक दल बन्ने भएको छ। कार्कीको नेतृत्वमा गठन गरिएको नवनिर्माण पार्टी ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। निर्वाचन आयोगका अनुसार नवनिर्माण पार्टीले कात्तिक २७ गते दल दर्ताको निवेदन दर्ता गराएको हो। तर आयोगले दल दर्ता प्रमाणपत्र भने अझै प्रदान गरेको छैन। आवश्यक प्रक्रिया पूरा... विस्तृतमा