काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल) का लागि सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन्। गृहमन्त्रीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख रमेश थापालगायत सुरक्षा निकायका अधिकारीसँग एनपीएलका तयारीबारे समन्वय बैठक गर्दै अवाञ्छित... विस्तृतमा