काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिने क्रममा अनियमितता र दुरुपयोग भएको भन्दै CIB ले आइतबार साँझ उनलाई नियन्त्रणमा लिएको हो। CIB का अनुसार कार्कीलाई तत्कालीन सचिव लेखबहादुर कार्कीको बयानका आधारमा पक्राउ गरिएको हो। अनुसन्धानले कित्ता नम्बर ४६०६ को जग्गासँगै कित्ता ४६०५ समेत थप गरी... विस्तृतमा