काठमाडौं, मंसिर १ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निर्वाचन आयोगमा अत्यधिक संख्यामा पार्टी दर्ता गर्ने क्रम बढेको भन्दै यसले जेन–जी आन्दोलन कमजोर बन्न सक्ने चेतावनी दिएका छन्। पुनका अनुसार नेपालीहरू आपसमा फुट्ने बानीका कारण सानातिना विषयमा पनि मिलापत्र नबनाई नयाँ–नयाँ दल खोल्ने प्रवृत्ति बढ्दै गएको छ। उनले भने, “१२३ दल दर्ता भइसके, ३२ दल दर्ता हुने... विस्तृतमा