काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो व्यवसायमा धेरै उतार–चढाव आए पनि सबै आरोप र क्षतिलाई धैर्यका साथ स्वीकार गरेको बताएका छन्। कर दिवसका अवसरमा सरकारले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले भाटभटेनीमा भएको ठूलो आगलागी र लुटपाटलाई ‘स्वीट पेन’ को रूपमा लिएको बताए। गुरुङका अनुसार आफूमाथि कहिले कीर्ते, कहिले जेल, कहिले आगजनीको आरोप लागे पनि आफू... विस्तृतमा