काठमाडौं – भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगो लगाएपछि, जलेको सम्पत्तिमा नेपाली र विदेशी मुद्राको अवशेष फेला परेको छ। आन्दोलनका बेला प्रचण्ड निवासमा पैसाको थुप्रो जलेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (Financial Investigation Department) ले... विस्तृतमा