काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुर क्रिकेट मैदानमा आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने काम आफू नेतृत्वको सरकारले अघि बढाएको दाबी गरेका छन्। प्रचण्डले भने कि उक्त योजना आफ्नो पहलमा सुरु गरिएको भए पनि, कानुनी, प्राविधिक र प्रशासनिक विभिन्न कारणले काम समयमै पूरा हुन नसकेको हो। उनले यो योजना क्रिकेट मैदानको... विस्तृतमा