काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको निजी आवासबाट नाटकीय ढंगले पक्राउ गरेको छ। प्रहरीले मध्यराततिर ठूलो संख्यामा परिचालन गरिएको टोलीमार्फत प्रसाईंलाई नियन्त्रणमा लिएको हो। ◼ मध्यरातको अप्रत्याशित पक्राउ प्रसाईंका सहयोगीका अनुसार उनी... विस्तृतमा