काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शहीदहरुको कारणनै वर्तमान व्यवस्था प्राप्त भएको भन्दै शहीदहरुलाई सँधै स्मरणमा राख्नुपर्ने बताएका छन् । शहीद दिवस २०८१ समारोह कार्यक्रममा उनले नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागि आफ्नो अमुल्य जीवन आहुति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अपर्ण समेत गरे । उनले भने,... विस्तृतमा