काठमाडौं, २ मंसिर। मार्गशीर्ष कृष्ण त्रयोदशीका अवसरमा आज पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशी मेला भव्य रूपमा सुरु भएको छ। दिवङ्गत पितृको चिरशान्ति, सद्गति र मोक्षकामनाका लागि देश–विदेशबाट आएका लाखौँ भक्तजन बिहानैदेखि पशुपति क्षेत्रमा जम्मा भएका छन्। त्रयोदशीको दिन दिवङ्गत पितृका नाममा दीपदान गर्ने परम्परा अनुसार भक्तजन बिहानै पशुपति, गौरीघाट, आर्यघाट, गुह्येश्वरी,... विस्तृतमा