काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई कुनै पनि हालतमा नछाड्ने भन्दै त्यसका लागि सडकदेखि सर्वोच्च अदालतसम्म संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलबार विघटित प्रतिनिधिसभाका सांसदहरूको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पुनःस्थापनाको विकल्प अपरिहार्य रहेको बताए। ओलीका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाका लागि पार्टी... विस्तृतमा