काठमाडौँ, ३० असोज — आगामी बालाचतुर्दशी (शिवरात्रोण) पर्व–२०८२ लाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले विशेष सुरक्षात्मक व्यवस्था गर्दै मदिरा तथा नशीला पदार्थ पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै असोज ३१ गते राति २ बजेदेखि पशुपति क्षेत्र तथा वरिपरिको सम्पूर्ण... विस्तृतमा